You are viewing the translated version of तथ्याङ्क सङ्कलक, उत्पादक र प्रयोगकर्ताको दायित्व.
Section 13
तथ्याङ्क सङ्कलक, उत्पादक र प्रयोगकर्ताको दायित्व
(१) यस ऐन बमोजिम तथ्याङ्क सङ्कलन गर्नु अघि तथ्याङ्क सङ्कलकले उत्तरदातालाई तथ्याङ्क सङ्कलनको उद्देश्य, प्रयोजन र गोपनीयता सम्बन्धी विषयमा जानकारी गराउनु पर्नेछ।
(२) तथ्याङ्क सङ्कलकले तथ्याङ्क सङ्कलनको उद्देश्य विपरीत वा आफूखुशी तथ्याङ्क उल्लेख गर्न वा उत्तरदाताले दिएको तथ्याड्गलाई तोडमरोड गरी सड्डलन गर्न हुँदैन ।
(३) तथ्याङ्क सङ्कलकले तथ्याङ्क सङ्कलन गर्दा प्राप्त गरेको कुनै पनि व्यक्तिगत विवरण जुन उद्देश्यले तथ्याङ्क सङ्कलन गरिएको हो, सो बाहेक अन्यत्र प्रयोग गर्न वा कसैलाई उपलव्ध गराउन हुँदैन।
(४) तथ्याङ्क उत्पादकले तथ्याङ्क उत्पादन वा प्रकाशन गर्दा र तथ्याङ्क प्रयोगकर्ताले तथ्याङ्क प्रयोग गर्दा सामाजिक तथा सांस्कृतिक सदभाव र शान्ति सुव्यवस्थामा खलल नपर्ने गरी गर्नु पर्नेछ।